आजको कान्तिपुर दैनिकीमा सम्पादकीयः हुम्लीको नियती

९ असोज  ।
सबैभन्दा ठुलो चाड दसैलाई उल्लासपुर्वक मनाउन अधिकांस नेपालीले सुरसार गर्न थाल्दा हुम्ला जिल्लाक वासिन्दालाई भने चामल जुटाउने चिन्ताले पिरोल्छ । चाडपर्वमा दुई छाक भए पनि चामलको भात परिवारर्लाइ खुवाउने रहरले उनीहरु भौतारिन थाल्छन ।

हुम्लीले यो बर्षौदेखि भोग्दै आएको नियति हो । तर न चामाललाई प्राथमिकता दिने उनीहरुको संस्कार बदलिएको छ, न त सरकारले नै उपलब्ध हुने प्रबन्ध नै मिलाउन सकेको छ ।

त्यहाको आवश्यकता आकलन गरेर पर्याप्त कोटा छुटयाउँदै जतिसक्दो छिटो चामल खाख् संस्थानका डिपोहरुमा पुर्याउनुपर्छ । त्यहाँ पुर्याईने चामल सित्तैमा बाँडिन होईन, ढुवानी अनुदानमा मात्रै सरकारको लगानी बढ्ने हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment