आयल निगमको कार्यकारी निर्देशक गोपाल खड्का निलम्बित

असोज २, काठमाण्डौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको भन्दै मन्त्रिपरिषद बैठकले निलम्बन गरेको छ ।

खड्काले जग्गा खरिदको अनियमिता गरेको संसदीय समितिको प्रतिबेदनका उल्लोख गरिएको छ । खड्काले जग्गा खरिद गर्दा स्थानीय चल्तीको मुल्य भन्दा तेब्बर बढी तिरेको तथा ३४ करोड भष्ट्रचार गरेको आरोप छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment