चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं, ३ असार । प्रमुख दलहरुलाई चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

राजनीतिक दलहरुले चुनाब प्रचार प्रसारमा बालबालिकाको प्रयोग भएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगले जनाएको छ ।

आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे छ ।

Facebook Comments

Related posts

Leave a Comment