प्रथम चरणको स्थानिय निर्वाचनले पुष्टि गरेको तीन कुरा

-भुपाल राई (वरिष्ठ गितकार , कवि एवं विश्लेषक )

तीन कुरा पुष्टि गर्यो स्थानिय निर्वाचन १ को परिणामले –
१) शहरी सफेद लाटकोसेराहरुलाई उज्यालो मन पर्दैन
२) आदिवासी जनजाती भनिने पाल्तु भेडालाई स्वाधिन पहिचानको घिउ पच्दैन
३) पहाडी एकात्मक राष्ट्रवादको आँखामा वहुराष्टृयता जँच्दैन।
हौ यावा ! यी तिनै कुरा खतरनाक छन। लड यिनै खतरनाक कुरासङ्ग अब र अब ।

Facebook Comments

Related posts

Leave a Comment