खोटाङको एक विध्यालयमा आगलागी

खोटाङ , १६ , जेठ ।
रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ जालपामा सन्चालित ज्योती मावी जालपा , खोटाङमा हिजो राती ११ बजेतिर आगलागी भएको छ !
आगलागिबाट भएको क्षति र आगलागी हुनको कारण एकिन हुनबाँकी रहेको एक स्थानियबासिले बताए !

Facebook Comments

Related posts

Leave a Comment