खोटाङको कुन स्थानिय निकायलाइ कति बजेट ? हेर्नुस विवरण

खोटाङ , १६ जेठ ।
आर्थिक वर्ष ०७४/७५ को लागि संसदमा हिजो जेठ १५ गते अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो संघिय बजेट प्रस्तुत गरेकाछन । कुल १२ खरब ७८ अरब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेटमा खोटाङको कुन स्थानिय निकायलाइ कति बजेट बिनियिजन गरिएको छ ? यहाँ हेर्नुस –

१,
रुपाकोट मझुवागढि नगरपालिकाको लागि विना शर्त २८ करोड ६५ लाख ३० हजार र शर्तसहित अर्थात कार्यक्रम हेरेर थप हुने १९ करोड ८८ लाख १४ हजारसहित जम्मा ४८ करोड ५३ लाख ४४ हजार बजेट परेछ ।

२,
हलेसीतुवाचुडं नगरपालिकाः विना शर्त २३ करोड ३५ लाख ३९ हजार (शर्तसहित १५ करोड ३६ लाख ४० हजारगरी : जम्मा ३८ करोड ७१ लाख ७९ हजार )

३,
ऐसेलुखर्क गाऊँपालिकाः १४ करोड ८० लाख ०९ हजार शर्तसहित ८ करोड ९७ लाख ०९ हजार जम्मा: २३ करोड ७७ लाख १८ हजार

४,
केपिलासगढि गाऊँपालिकाः १५ करोड ६५ लाख ८४ हजार शर्तसहित ७ करोड ३४ लाख ०९ हजार जम्माः २२ करोड ९९ लाख ९३ हजार

५,
खोटेहाडं गाऊँपालिकाः १८ करोड १४ लाख ९४ हजार शर्तसहित ९ करोड ७५ हजार ४३ लाख जम्मा २७ करोड ९० लाख ३७ हजार

६,
जन्तेढुंगा गाऊँपालिकाः १४ करोड ४१ लाख ३० हजार शर्त सहित ७ करोड ८७ लाख ९९ हजार जम्मा २२ करोड २९ लाख २९ हजार

७,
दिप्रुडं गाऊँपालिकाः १६ करोड ३७ लाख ५० हजार शर्तसहित १० करोड ९१ लखा १० हजार जम्मा २७ करोड २८ लाख ६० हजार

८,
लामिडाँडा गाऊँपालिकाः १२ करोड ६५ लाख ९ हजार शर्तसहित ७ करोड १२ लाख ३५ हजार जम्मा १९ करोड ७७ लाख ४४ हजार

९,
बराहपोखरी गाऊँपालिकाः १३ करोड ९६ लाख ६६ हजार शर्तसहित ७ करोड ३४ लाख १० हजार जम्मा २१ करोड ३० लाख ७६ हजार

१०,
साकेला गाऊँपालिकाः ११ करोड ३२ लाख ३२ हजार शर्तसहित ६ करोड ८८ लाख ५८ हजार जम्मा १८ करोड २० लाख ९० हजार

Facebook Comments

Related posts

Leave a Comment