बदनियतीकाे मनाेविज्ञान (Psychology of ill-intention)

-बलद्विप प्रभाश्वर चाम्लिङ ………………………………………………………..

समाजकाे माथिल्लाे तहमा रहने भनिएकाहरूले आफूभन्दा तल रहेकाहरू विरूद्ध निर्माण गरिएकाे परम्परागत विभेदपूर्ण दृष्टिकाेण र प्रवृत्ति हाे, बदनियतीकाे मनाेविज्ञान । यसलाई झट्ट देख्न सकिन्न ।

यसमा जस्लाई विश्वास गरिएकाे हुन्छ उसैले घात गरिरहेकाे हुन्छ । पीडितले तिनै पीडक हाे भन्ने कुरा सुँईकाे पाउन सक्दैन किनकि पीडककाे नियत र आशयभित्र लुकेकाे विभेदपूर्ण व्यवहार छ्द्म हुन्छ

आफू प्रयाेगकाे साधन हाे भन्ने कुरा न सुवास नेम्बाङलाई थाहा हुन्छ न उत्तम थाङ्देनलाई ।

Facebook Comments

सम्बन्धित

Leave a Comment