खोटाङमा दुई नगरपालीका, आठ गाँउपालिका (हेर्नुहोस पुरा विवरण)

एबिसी खबर
काठमाडौं, २८ फागुन । खोटाङमा दुई वटा नगरपालीका तथा आठ वटा गाँउपालिका बनाईएका छन् । सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित भएसँगै मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भएका छन् ।

जिल्ला विकास समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ ।

हेर्नुहोस पुरा विवरण

Facebook Comments

सम्बन्धित

Leave a Comment