खुर्कोटमा गाडी रोकियो यात्रु अलपत्र

समाचार

bus

राजधानीबाट त्यता जानेर र राजधानी आउने दुवै तर्फका गाडी रोकिएको छ । पुर्ब सूचना बिना नै माथिको आदेश भन्दै  पुर्बबाट यात्रुसहित आएका सयौ गाडीहरु रोकिएका छन् । गाडी बीच बाटो मै रोकिएपछि यात्रुहरु बिचल्लीमा परेका छन ।  गाडीमा सवार यात्रुहरुले सुचना नै नदि गाडी बीचबाटोमा रोकेको भन्दै बिरोध जनाएका छन् ।

केहि दिन अघि मात्र काभ्रेमा भएको बस दुर्घटनामा पनि ३३  जनाको ज्यान गएपछि सरकारले रुट परमिट नभएको र क्षमता भन्दा बढी यात्रु राख्नेलाई कारबाही गर्ने जनाएको थियो ।

बिबश बन

Facebook Comments

Leave a Reply