सचिनको नया म्युजिक भिडियो बजारमा ( भिडियो सहित)

एविसि खबर

काठमाडौं, २६ साउन । खोटाङ सुगमस्टार तथा नेपाल आइडलको फाइनलिष्ट गायक सचिन राईले नँया म्युजिक भिडियो लिएर आएका छन् । संचारकर्मी तथा गायक सचिनले ‘अनौठो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उनको गीतमा मोडल तथा संचारकर्मी विशाल राई, मेरिना राई र मनि राईले अभिनय गरेका छन् ।

हर्क साम्पाङको शब्दमा रहेको उक्त गीतको संगीत ओम प्रकाश राईले गरेका छन् । म्यजिक भिडियो निर्देशन मदन दुमिको रहेको छ । यस्तै श्रीकुमार राईले छाँयाँकन गरेका हुन् ।

भिडियो हेर्न तल जानुहोस

 

Facebook Comments

सम्बन्धित

Leave a Comment