तामाङ वस्तिमा कलाकार धमाका (फोटो फिचर सहित )

कला

एविसि खबर
काठमाडौं, २६ साउन । चलन चल्तिको भाषामा काठमाडौंको हुनमान ढोका देखि १५ कोषको दुरीमा रहेको काभ्रेको तिमाल क्षेत्रमा किराती कलाकारहरुले दर्शक तथा श्रोतालाई नचाएका छन् । काभ्रे पोखरी नारायणस्थान निमाविको आँगनमा भएको छात्रवृत्ति तथा राहात वितरणको अवसरमा कलाकारहरुले मनोरन्जन प्रदान गरेका हुन् ।

काठमाडौबाट गएका कलाकारहरु, आभा मुकारुङ, कला राई, जानुका राई , सचिन राई, भुवन सुप्तिहाङ, पुजा सुनुवार, योजना पुरी, रोशन लामा लगायतले आफ्नो गीत मार्फत सबैलाई नचाएका थिए ।

यसका साथै सुम्निमा कल्चर एकेडमीका कलाकार तथा स्थानीय नारायणस्थान ५ गिम्दिका कलाकाहरुको आकर्षक नृत्य, गजल, कविता लगायतको प्रस्तुतीले वातावरणलाई अविष्मरणिय बनाएको नारायणस्थान निमाविका प्रधानध्यापक खड्ग लामा जानकारी दिएका छन् ।
स्थानीय कलाकाहरुको तामाङ सेलो र प्रहशन तथा बालबालिको स्वागत गीत कार्यक्रमको थप आकार्षण केन्द्र रहेको थियो ।

फोटो फिचर…

13898244_1216645331703700_1360533170_o 13932060_1216644218370478_1681753352_o 13939939_1216644291703804_1044289460_o 13950619_1216645821703651_2057109338_o 13950763_1216645435037023_1918839968_o 13950989_1216644321703801_445316994_o 13978236_1216645398370360_579820579_o 13987084_1216644235037143_1580230789_o 13987086_1216644101703823_1479210283_o (1) 13987192_1216644221703811_1965449291_o

13987791_1216645905036976_1520631090_o 14001756_1216646961703537_341393912_o 14001856_1216644431703790_651385722_o 14001925_1216646441703589_756791472_o

तस्विर सहयोग : कपिल राई

Facebook Comments

Leave a Reply