कावुल घटनाको सम्झनामा दिप प्रज्वलन

समाचार

एविसि खबर
बुटवल, ११ असार । परिवर्तनशिल युवा नेपालले बुटवलमा अफगानिस्तानको राजधानी कावुलमा भएको दुखद घटनाको सम्झनामा दिप प्रज्वलन गरेको छ ।

IMG_3711
घटनामा मृत्यु भएकाहरुको चिर शान्तीको कामना र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै परिवर्तनशिल युवा नेपालले बुटवलको पुष्पलाल पार्कमा दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनमा बोल्दै परिर्वतनशिल युवा नेपालका संयोजक प्रकाश पराजुलीले द्वन्द्वग्रस्त क्षेत्रमा सरकारले नेपाली कामदारहरुलाई जानबाट रोक्नुपर्ने बताए । उनले कावुल घटना बाट सरकारले पाठ सिक्दै देशमै रोजगारिको वातावरण बनाउनुपर्ने बताए ।
कार्यक्रममा करिव ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply