पूजाले पहिरिन मिस एसएलसी २०१६ को ताज

एविसि खबर
काठमाडौं, ७ असार । बन्दना कला केन्द्रलले बिगत पाच बर्षदेखि निरन्तर आयोजना गर्दै आईरहेको साईपल मिस एसएलसी २०१६ को ताज पूजा कटुवालले हा पारेकी छन् । गत शनिबार भएको फाईनल अडिसनमा एस बर्षको ताज सगै मिस पर्सनालीटि र मिस डिसिल्पिन समेत कटुवालले जितेकी छन् ।

यस्तै प्रतियोगितामा नेपाल गञ्जकी अनिस्का ढुङ्गानाले फोटोजेनिक संगै फस्ट रनरपको ताज पहिरिन सफल बनेकी छन् । विभिन्न व्यवहारित कतथा व्यवसायीक प्रशिक्षण पछि सदिना श्रेष्ठ सेकेन्ड रनरपको ताज पहिरेकी छन् । यसैगरी मिस ट्यालेन्टको अवार्ड संगै थर्ड रनरपको ताज पहिरन सफल बनेकी छन् ।

प्रतियोगितामा अलिसा बस्नेतले फोर्थ रनरपको ताज पहिरिएका छन् भने बेस्ट डे«स मेरीया राई भियोस चुवाईच अबिसा चाम्लिङ्ग बेस्ट वाक, बेस्ट पफोमेन्स आरर्जु दागि बेस्ट स्माईल सिम्रन लामा बेस्ट हिएर बेस्ट स्किन निकिता श्रेष्ठ मिस फ्रेन्सिप कन्चन भट्टराई मिस डिसिल्पिन प्राप्ती न्यौपानेले हात पारेका छन् ।

प्रतियोगितामा विभिन्न मोडेलहरुले ¥याम्प समेत नापेका थिए । उनीहरुले विभिन्न कोरियो ग्राफर तथा बेष्ट डिजाइनरहरुको डिजाइनमा गरेको ¥याम्पमा पूर्व मिस तथा मोडेलहरुले क्याटवाक गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment