खोटाङगे यूवाको ‘सेवारो’ सेकुवा

अर्थ

एविसि खबर
काठमाडौं, ९ जेठ । काठमाडौं स्थित एअरपोर्टमा अब गाउँकै स्वादमा विभिन्न परिकार पाइने होटल खुलेको छ । स्थानीय स्तरमा पाइने बाँसबाट बनेको उक्त होटलमा पाइने सबै परिकारमा कुनै कुनै रुपमा ग्राहकहरु आफ्नै घरमा बसेको याद गर्ने होटल संचालक नविन राईले बताएका छन् ।

उनले पूर्वेली सेवारो होटल एण्ड सेकुवा कर्नर संचालनमा ल्याएका छन् । उनको होटलमा पुरै पारिवारिक वातावरणमा सबै प्रकारको सुविधा सहितको परिकारहरु पाउन सकिने उनले जनाएका छन् । खोटाङ जिल्लाको लामिडाँडाँमा जन्मेका नविनले यो व्यवसाय भर्खरै सुरुवात गरेको हुन् । उनले घरेलु उत्पादनहरुमा विशेष जोड दिइने तथा विशेष गरेर स्थानीय परिकारहरुलाई नै प्राथामिकता दिइने बताएका छन् । ssskkee11

घरमा बनाएको सरुवा देखि महंगो वाइन, गर्मि समयकालागि पेय पदार्थ, चियाकफी र खाजाहरु उनको होटल पाइने होटलका कर्मचारीहरुले भन्दै थिए ।

Facebook Comments

One thought on “खोटाङगे यूवाको ‘सेवारो’ सेकुवा

  • नवीन जि बधाई अनि सफल्ताको शुभकामना पनि । हलक्सु तिर्थ यस्तै सोच्दै थ्यो, एक कदम अगाडि जन्मिनु भएछ खुसी लाग्यो । हाहाहा

Leave a Reply