अन्तराष्ट्रीय बौध्द सम्मेलनमा उठेका ७ गम्भीर प्रश्नहरू

आङ काजी शेर्पा
अन्तराष्ट्रीय बौध्द सम्मेलनमा उठेका ७ गम्भीर प्रश्नहरू

१. नेपालका राष्ट्रपति विध्य भण्डारीले
आफ्नो पहिलो तलब पशुपतिनाथलाई मात्र किन दियो
भुक्म्पले भत्काएको बौध्द , स्वयम्भु र जामे मस्जिद र काष्टमण्डपको मरमर्त गर्न किन दिएन रु

२. संस्कृत विश्वविघ्यालयलाई करोडौ बजेट दिने तर
नेपालको एक मात्र बौद्ध विश्वविद्यालयलाई किन प्रयाप्त बजेट दिदैन रु

३. सुर्खेत काँक्रे बिहारमा बुद्दको मुर्ति स्थापना गर्न किन नदिएको रु

४. हिन्दु धर्मको चाडपर्वका लागि ४५ दिन विदा दिने तर बुद्द धर्म लगायतका अन्य घर्महरूका चाडपर्वमा १ दिन मात्र विदा दिनु कतिको न्यायोचित हो रु

५. लुम्बिनी अन्तराष्ट्रीय विमानस्थको शिलान्यास गर्दा किन हिन्दु पण्डित मात्र राखे । बौद्ध धर्मगुरूहरूलाई किन पूजा गर्न दिएन रु

६. अतिथीहरूलाई खादा किन दिएन रु अतिथी देव भव लेखेको गलबन्दी किन दियो रु

७. संस्कृतमा आचर्य गरेकहरू सरकारी जागिर खाना योग्यता पुग्छ तर गुम्बा शिक्षामा खेन्पो गरेकहरू सरकारी जागिरका लागि किन मान्यता दिदैन रु

(Facebook Wall बाट)

Facebook Comments

सम्बन्धित

Leave a Comment