जापानको उपनिवेश थियो कोरिया उहिले

 – हाङ्युग अज्ञात

दोस्रो विश्वयुद्धमा सोभियत रूस र अमेरिका मिलेर कोरियालाई जापानको उपनिवेशबाट मुक्त गरे । तेसपछि कोरियामा कस्तो शासन-प्रणाली लागु गर्ने भन्ने विषयमा रूस र अमेरिका बीच मतभेद भो । अन्ततः रूस प्रभावित उत्तरतिर कम्युनिष्ट शासन प्रणाली र अमेरिका प्रभावित दक्षिणतिर लोकतान्त्रिक शासन प्रणाली लागु हुने भयो र कोरिया टुक्रियो । नयाँ संविधान बनेपछि नेपालको शासन प्रणालीमा भारत र चीनको राजनीतिक स्वार्थ छर्लङ्ग देखिएको छ । लुकेर दाउपेच खेल्ने चीन यतिबेला खुलेरै आएको छ । भारतलाई देखाउन चीनतिर दौडिने, चीनलाई देखाउन भारततिर दौडिने प्रवृत्ति सबै दलहरूले त्याग्नु जरुरी छ । कोरियाजस्तो नहोस् नेपाल, सिक्किमजस्तो नहोस् नेपाल भन्ने कामना गर्नैपर्छ । राजनीतिक आन्दोलनको अन्त्य वार्ताबाट होस् भन्ने चाहना पनि प्रकट गर्छु ।

(Facebook Wall बाट)

Facebook Comments

सम्बन्धित

Leave a Comment