हङकङमा कलाकारहरुको विशेष प्रस्तुती

एविसि खबर
काठमाडौं, १४बैशाख । गुरुङ फिल्म एशोसिएशन नेपाल र गुरुङ फिल्म एशोसिएशन हङकङको संयुक्त प्रस्तुतीमा हङकङमा कलाकारहरुको बेजोड प्रस्तुति हुने भएको छ । हङकङमा पहिलो पटक नेपालबाट १५ जना गुरुङ कलकारहरुको संयुक्त प्रतिभा देखिने भएकोछ ।

जिफान साँस्कृतिक साँझको नाम दिएर आयोजना गरिएको कार्यक्रम आगामी मे ८ का दिन हुने भएको हो । हङकङको युनलोङ थियटर हलमा आयोजना गरीने कार्यक्रममा हङकङबासी गुरुङ कलकारहरुको समेत विशेष प्रस्तुती समेत रहने छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment