भुकम्प स्मारक शिलान्यास आज हुँदै

समाचार, समाज

एविसि खबर
काठमाडौं, १२  वैशाख ।
आज गोरखाको बारपाकमा ‘भुकम्प स्मारक’को शिलन्यास हुने भएको छ । वर्तमान नेपालको राष्ट्रपती बिद्यादेवी भण्डारीले उक्त स्मारकको शिलान्यास गर्नेछिन भने उता प्रधानमन्री केपी ओलिले पनि सिन्धुपाल्चोकको चौतारा पुगेर घर बनाउदै पुनर्निर्माण महाअभियान शुरु भएको घोषणा गर्ने कार्यक्रम रहेकोछ ।

गोर्खा बारपाक केन्द्र बिन्दु बनाएर ७.६ रेक्टर स्केलको बिनासकारी भुकमप आएको ठीक वर्स दिन पुगेको अवसरमा ति दुबै कार्य हुन लागेको हो ।

Facebook Comments

Leave a Reply