‘सुनैको बाला’ सँग आइन अनु

कला

एविसि खबर
काठमाडौं, ९ बैसाख । पछिल्लो समयमा चर्चाको शिखरमा रहेका गायिका तथा मोडल अनु गुरूङको नयाँ लोक आधुनिक एल्बम ‘सुनैको बाला’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित ‘नेपाली अमेरिकी कलाकार संघ’का अध्यक्ष सुमन बूढ़ा मगरले एल्बम लोकार्पण गरेका छन् ।

राजकुमार बगरको रचनामा रहेको गीत तथा संगीतमा अनुले आफैले गीत गाएकी छन् । भने गीतको म्युजिक भिडियोमा समेत उनैले मोडलिङ गरेकी छन् ।

प्राय आफ्ना गीतहरुमा आफै मोडलिङ गर्दै आएकी अनुले यो भन्दा अगाडि करिब डेढदर्जन बढी गितहरु बजारमा ल्याइसकेकी छन् ।

Facebook Comments

Leave a Reply