खाम्बातिम ललितपुरमा नया समिति

समाचार

एविसि खबर
काठमाडौं । किरात चाम्लिङ राई खाम्बातिम ललितपुरको दोस्रो सम्मेलन सम्पन्न भएको छ । हालै सम्पन्न भएको खाम्वातिमको जिल्ला अधिवेशनले जयराम राईको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्यसमितिको चयन गरेको छ ।

समितिको उपाध्याक्षमा रेवत राई र गमानसिं राई सचिव डिगम सुर राई सह–सचिव खगेन्द्र राई र कोषाध्याक्ष धनकुमार राई र सहकोषाध्याक्षमा कविता राईलाई चयन गरिएको रेवत राईले जानकारी दिएका छन् ।

समितिले चाम्लिङ भाषा संस्कार र संस्कृतिको उत्थान तथा प्रेवद्र्वनको लागि आगामी दिनमा निरन्तर कार्यक्रमहरु संचालन गर्ने रेवत राईले जानकारी दिएका छन् । सम्मेलन खाम्बातिम केन्द्रिय उपाध्याक्ष शुवास चन्द्र राईको प्रमुख अथित्यमा सम्पन्न भएको हो ।

Facebook Comments

Leave a Reply