संघीयका नेतालाई मातृशोक

एविसि खबर
भोजपुर । संघीय समाजबादी फोरम नेपालका केन्द्रिय नेता रामशिं राईलाई मात्रृ शोक परेको छ । उच्च रत्ताचापले केही बर्षदेखी अस्वस्थ बन्दै आएकी नेता राईको आमाको शनिबार विहान ८१ बर्षाको उमेरमा निधन भएको हो ।

उनको नागी ४ कातिके स्थित घरमा निधन भएको राईको आमा प्रति अन्तिम श्रद्धाञ्जलिका लागि संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य गोपाल राई लगायत अन्य जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु नागी पुगेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment