भोजपुरमा मंगोल नेश्नलको संगठन

भोजपुर । मंगोल नेसनल अर्गनाइजेशनले भोजपुरको जिल्ला सदरमुकाममा जिल्ला सभा सम्पन्न गरेको छ । अध्यक्ष शत्ति चाम्लिङको अध्यक्षता र केन्द्रीय कमिटिका मुल सचिव बुद्धलाल मेचे को प्रमुख आतिथ्यमा उक्त सभा सकिएको हो ।

स्थानीय टुडिखेलमा सम्पन्न सभाको विशेष अतिथि पार्टीका प्रवक्ता विरलाला वालाहाङ रहेका थिए । सभाले भोजपुर जिल्ला सभाका पधाधिकारीहरुको नामवलि समेत सार्वजानिक गरेको छ । जसमा अध्यक्ष शत्ति चाम्लिङ सचिव चन्द्रहाङ वान्तावा सह सचिव सृजना राई कोषाध्यक्ष दिलिप तामाङ रहेको २९ सदस्य रहेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment