खोटाङमा गाडी दुर्घटना

खोटाङमा जिल्लाको सदरमुकाम बाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक वस अर्खौले गाविस बर्खेटारमा दुर्घटना भएको जानकारीमा आएको छ । गाडीमा सवार यात्रुहरु मध्ये २० जनाको दुर्घटना स्थलमै ज्यान गएको बुझीएको छ ।
सडको किनारा बाट गाडी निकै तल खसेका कारण सवार यात्रुहरुको अवस्था जानकारी नभएको बुभिएको थप जानकारी आउन बाँकी छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment