निर्माणको पर्खाइमा रानी पोखरी (भिडियो सहित)

एविसि खबर
काठमाडौं, २२ चैत । भूकम्प पछिको पुनः निर्माण अभियानमा सरकारले भर्खर ८ जिल्लाको ८ गाविसमा नामावली सर्वाजिनक गरे.दुईलाख अनुदान वितरणको प्रक्रिया सुरु गरेको छ । पुनः निर्माण अभियान उद्घाटन रानी पोखरीबाट गरेको सरकारले हाल सम्म कुनै काम अगाडि बढाइएको छैन ।

रानी पोखरीको जस्तोक तस्तै रहेको छ । हरेक तिहारको अवसरमा र्रगिने गरेको रानी पोखरीको पुनः निर्माण आगामी तिहार भित्र नसकिने हो कि भन्ने सर्वसाधरण भने चिन्तित रहेका छन् ।

भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment