काठमाडौं उपत्यकामा ठूलो हावाहुरी

एविसिखबर, काठमाडौं , १५ चैत । काठमाडौं उपत्यकामा ठूलो हावाहुरी चलेको छ ।

सोमबार  अपरान्ह ४ः१५ मा एक्कासी चलेको हुरीले जनजिवन प्रभावित पारेको छ । त्रिभुवन बिमानस्थलमा उडान प्रभावित भएको छ । साना घर टहरा, तथा भूकम्प पिडीतको अस्थाई सिविरमा प्रभाव परेको छ । काठमाडौं उपत्यका कुइरीमण्डल भएको छ ।  पसलहरू दिउसै बन्द गरिएका छन् भने सवारी आवगमनमा अवरोध भएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment