कलाको गलामा ‘बुकी है फुल्यो’ ( म्युजिक भिडियो सहित)

Untitled-1 copyएविसि खबर
काठमाडौं, १३ चैत । नेपाली गीत संगीतमा निरन्तर साधनारत गायीका कला राईको गलामा फेरी अर्को गीत सजिएको छ । जुन गीत पुर्वेली लोक भाका सँगै फिक्सन गीत ‘बुकी है फुल्यो लेखैमा ढाकेर हजुर सेताम्यै’ बोलको गीत यतिखेर युट्युबमा रुचाइएको गीत हो ।

कला राईको स्वरमा सजिएको गीत शब्द रचना भानेन्द्र लिम्बुले लेखेका छन् । भने संगीत तथा एरेन्ज गरेका छन अशोक राईले गरेका हुन् ।

कलाले यसै गीतको म्युजिक भिडियोमा धिरेन, लक्ष्मि, किशोर र कुसललाई अभिनय गर्न लगाएका छन् । भने भिडियो निर्देशनमा संजय बरालले गरेका छन् । ज्ञानेन्द्र शर्माको छाँयाकंनमा रहेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् ।
म्युजिक भिडियो…..

Facebook Comments

Related posts

One Thought to “कलाको गलामा ‘बुकी है फुल्यो’ ( म्युजिक भिडियो सहित)”

  1. Kirawa xa

    lu badhai xa dherai dherai

Leave a Comment