मेनुकाको हे प्यारा प्यारा आयो (भिडियो सहित)

menukaएविसि खबर
काठमाडौं, १२ चैत । गायीका मेनुका तामाङ राईले भर्खर बजारमा ‘हे प्यारा प्यारा’ बोलको गीत बजारमा ल्याएकी छन् । नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाइ सकेकी गायीका मेनुकाको यो गीतको शब्द भुपेन्द्र बुढाथोकी रहेको छ । भने राज्य राई डेमिनको संगीत रहेको छ ।

उनको ‘हे प्यारा प्यारा’को म्युजिक भिडियोलाई लाइफ गीती एल्बममा समेटेकी छन् । संजय हमालले एरेन्ज गरेको गीतमा आकाश र बोनीले मोडलीङ गरेका छन् । प्रशान्त तामाङको कोरीयो ग्राफी बनेको म्युजिक भिडियो निदेर्शन भने पासाङ योञ्जनले गरेका छन् । भने सम्पादन निशान घिमिरेले गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment