म्युजिक भिडियोमा डेब्यु गर्दै अस्मिता

DSC00795
एविसि खबर

काठमाडौं, २ चैत । बाल्यकाल देखि गीत संगीत भनेपछि हुरुक्क हुने अस्मिता राईको डेब्यु म्यजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । खोटाङ जिल्लाको माक्पा ६ मा जन्मेकी उनी स्कुल जाने कलिलो उमेरदेखि नै नाच्न भने हुरुक्क हुनेको गरेको बताउँछीन ।

DSC00796
अध्ययनको शिलशिलामा काठमाडौं आएपछि नृत्यको औपचारिक शिक्षा लिएकी उनले केही शटमुभीहरुमा समेत अभिनय गरिसकेकी छन् । उर्मिला खालिङको ‘मायालुलाई मनैमा’ बोलको गीतमा मोडङि गरेकी छन् । म्युजिक भिडियोमा पहिलो पटक डेब्यु मोडल अस्मिता सँग सुरज भट्टको अभिनय भिडियोमा देख्न सकिन्छ ।
महेश खड्काको शब्द तथा संगीतमा रहेको उक्त गीतको भिडियो निर्देशन दिवाज राई किरातीले गरेका छन् ।

(Asmita Rai) अस्मिता राईको डेब्यु म्यजिक भिडियो

 

 

Facebook Comments

Related posts

Leave a Comment