बसको ठक्करले वृद्धा ठहरै

एविसि खबर
मोरङ, ३० फागुन । मोरङको उर्लाबारीमा आइतबार बिहान बसले ठक्कर दिएर एक वृद्धाको मृत्यु भएको छ । बिहान ८ः३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ जानकारी दिएका छ ।

Facebook Comments

Related posts

Leave a Comment