तिलकको नेतृत्वमा यायोक्खा, सर्वसम्मत नेतृत्व चयन

kirayaकिरात रार्ई यायोक्खा नवौ राष्ट्रिय महाधिवेशनले तिलक रार्ईको नेतृत्वमा नया कार्यसमितिको सर्वसम्मत निर्वाचन गरिएको छ । २३ फागुन देखि सुरु भएको राष्ट्रिय महाधिवेशनको बन्दशत्रबाट तीलक चाम्लिङलाई सर्वसम्मत अध्यक्ष तथा दिवस रार्ई उपाध्याक्ष, दिवस राई, पारशमणी राई, गेन चाम्लिङ रार्ई, अशोक दुमि राई, टिकासरी साम्पाङ रार्ई, जिवन हाताचो रार्ई, उपमाहासचिबमा डि.बी. राई सरोज, जनक रार्ई, धिरेन्द्र रूम्दाली, तिलकप्रशाद रार्ई, भिमराज रार्ई, कोषाध्याक्ष युवराज रार्ई र सह कोषाध्यक्ष सदर रार्ई, बिणादेवी रार्ई लगायत रहेका छन् ।

k1सदश्यहरूमा सर्वधन राई, दिपेन्द्र रूम्दाली राई, कृष्ण कुमार राई, प्रश्नराज राई, पर्शुराम राई, किरण राई, मातृका राई, शुभचन्द्र राई, देवान राई, सुमन राई, तेजबहादुर राई, राम सङ्घहर्ष, इरूप राई, आशमान देवास राई, यादब वान्तवा,
सन्जय सन्तोषी राई, चन्द्र कुमार राई, नविन राई, राकेश राई, दिपेनवाला राई, अर्जुन जम्नेली राई, हेमन्तकुमार राई, जितकुमार राई, राम साम्पाङ राई लगायत रहेका छन् ।
महाधिवेशनले भाषिक समुदाय तथा भातृसस्ंथाहरु मार्फत मनोनयन हुने पदेन सदस्यहरु भने सम्बन्धीत संस्थको सिफारिसमा हुने यायोक्खाको निर्वाचन मण्डलका संयोजक राजबहादुर राईले जानकारी दिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment