यायोक्खाको महाधिवेशन सुरु

kirat-rai-yayokha-Postar-Finalकाठमाडौं । किरात राई यायोक्खाको नवौ महाधिवेशन आजदेखि काठमाडौंमा सुरुहुँदैछ । काठमाडौको मुटुमा रहेको शदिगेटबाट ¥याली मार्फत सुरुहुने महाधिवेशन प्रज्ञाभवन कमलादीमा पुगेर उद्घाटन हुनेछ ।
माननीय सूचना तथा संचार मन्त्री शेरधन राईले उद्घाटन गर्ने महाधविशेन देशविदेशबा करिब ११ सय प्रतिनिधीहरुको सहभागिता रहने यायोक्खाले जनाएको छ
एविसिखबर डट्कमले सके सम्म तपाईको सुविधाको लाइभ समचार अपडेट गर्ने प्रयासमा गर्ने छ ।

Facebook Comments

Related posts

Leave a Comment