तमाङ सामुदायले मनाए सोनाम ल्होसार

20160209_153555काठमाडौं, २६ माघ । तमाङ सामुदायले टुडिखेल, काठमान्डौमा विविध कार्यक्रम गरी सोनाम ल्होसार २८५२ मनाएका छन्  ।  धामी झाक्री, लामा गुरू तथा परम्परागत भेषभुषामा सजिएका तामाङहरूले धार्मिक तथा सास्कृतिक कार्यक्रम गरी नयाँ
वर्ष मन्जुश्री सम्बत २८५२ मनाएका हुन् ।

20160209_161133   20160209_153555

20160209_153345
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोइरालाको निधन प्रती   श्रद्धान्जली प्रकट तथा मौन धारण गरिएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment