घट्टेकुलोमा बोतलले हानेर श्रीमान्को हत्या

माघ १५। काठमाडौं ।

घट्टेकुलोमा शुक्रबार बिहान घर झगडा हुँदा ४५ वर्षीया सूर्यमाया श्रेष्ठले प्रहार गरेको अचारको बोतलले लागेर ५० वर्षीय श्रीमान् राजु श्रेष्ठको मृत्यु भएको छ।

प्रहरीका अनुसार बोतल प्रहारबाट बेहोस भएका उनको घटनास्थलमै मृत्यु भएको थियो। हत्या अभियोगमा प्रहरीले सूर्यमाया श्रेष्ठ, २२ वर्षको छोरा राजेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

Facebook Comments

Related posts

Leave a Comment