इन्धन ठगी गर्न सहयोग गर्ने थानकोट डिपो प्रमुख पक्राउ

२८ मंसिर, काठमाडौ ।
पेट्रोलियम पदार्थ ठगी गर्न सहयोग गरेको अभियोगमा थानकोट डिपो पमूख रवीन शर्मा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आइतवार उनलाई डिपोवाटै नियन्त्रणमा लिएको हो ।
पेट्रोलियम पदार्थ ठगी गर्ने संचालकहरुको बयानको आधारमा अनुसन्धान गर्दा उनको संलग्नता खुलेको भन्दै नियन्त्रणमा लिएको अपराध महाशाखाले बताएको छ । उनको सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment