भारतवाट फर्कदै मोर्चाका नेताहरु

मंसिर, काठमाडौ ।

भारतीय संस्थापन पक्षको निमन्त्रणामा नयाँदिल्ली पुगेका आन्दोलनरत मधेसी मोर्चाका नेताहरु आज नेपाल फर्कदैछन । मोर्चाका नेताहरु नेपाल आएलगत्तै संकट समाधानको पहल सुरु गरिने बताइएको छ ।
नयाँदिल्ली गएका तराई मधेस लोकतान्त्रिक पार्टीकमा अध्यक्ष महन्थ ठाकुर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सद्भावना पर्टीका अध्यक्ष राजेन्द्र महतो र महेन्द्रराय यादव आज अपरान्ह ४ बजे काठमाण्डौ फर्कदै छन् ।
मोर्चा नेतृत्वले भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसहित विपक्षी दलका शीर्ष नेताहरुसंग भेट गरि मधेस आन्दोलनको माग र यथार्थतावारे जानकारी गराएका थिए । भारतबाट फर्केलगत्रै प्रमुख राजनीति दलहरुले राखेको तीन बुँदे साझाधारणमा छलफल हुनेछ ।

Facebook Comments

Related posts

Leave a Comment