किरात धर्म गुरु फाल्गुनन्दको जन्मजयन्तीमा सार्वजनिक विदा

३ मंसिर, काठमाडौं ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले किरात धर्मगुरु फाल्गुनानन्द लिङदेनको जन्मदिन कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बैठकले सार्वजनिक विदा पुनरावलोकनका लागि कार्यदल बनाएर गृहकार्य थाल्न गहृ मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment