मोटरसाईकल एक आपसमा ठक्कर खादा २ जनाको मृत्यु

 

३० कार्तिक, धरान ।

सुनसरीको धरान नगरपालिकामा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादा २ जनाको मृत्यु भएको छ ।

आइतवार राती साढे १० बजे, को ९ प ९२९ नम्बरको मोटरसाईकल र को ६ प २५ ६४ नम्बरको मोटरसाईकल कोशी राजमार्गमा ठक्कर खादा दुबै मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन् । सोही दुर्घटनामा परी गम्भीर घाईते भएका एक जनालाई थप उपचारको लागि भारतको सिलगुडी पठाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment