जुवाडेसँग प्रहरीको भिडन्त

२६ कार्तिक, काठमाडौ ।
काठमाडौवाट केही दूरीमा रहेको साँखुमा वुधवार प्रहरी र जुवाडेहरुको समूहवीच भिडन्त भएको छ । राति जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो ।
प्रहरी आएको जानकारी पाए पछि जुवाडेहरुको समूह भागेका थिए ।
त्यसक्रममा उनीहरुले प्रहरीमाथि ढुंगमा प्रहार गरेको थिए । भिडन्तमा प्रहरीको भ्यानका् सिसा फुटेको प्रहरीले बताएको छ ।
रातको समयमा प्रहरीमाथि जाइलागेका समूहलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । विहिवार काठमाडौ प्रहरी प्रमूखको साथमा थप वल पठाइएको थियो् ।

Facebook Comments

Related posts

Leave a Comment